न कपिला फुले


– मोहन लम्साल

 

न कपिला फुल का लागे न फूलना दिए !

न आफुले भूलना खोजे न मलाई भूलना दिए !!


 


न हासेर जिउना खोजे न रोहेर जिउना खोजे !


न मलाई रोजना दिए न अफुले रोजना खोजे !!


 


न बिस्वास को आशा दिए दुःख दिए मलाई !


न माया मलाई मात्र राखी दिए मेरो मुटु जलाई !!


 


बिस्वास विना संसार उनको कसरी काटने होला !

images

मेरो अगि लगे बराइ सजाई रोतो डोला !!


 

images

न डोली माँ रुदै गए हास्दै हास्दै गए !


न मुमकिन थियो वो रिश्ता डोली चढाई लगे !!

images

 


आफ्नै सानो संसार वो हासी खुसी रामाउनु !


त्यों जीवन खुसी को होला दुःख को जीवन न कहिले बनाउनु !!

 

 

 

                     Editing by Binod Gaire(binodgaire@sandhikharka.com)

 


 

Nepal life insurance