देशमा सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेकाले दलहरुले मिल्नुको विकल्प नरहेको उनले बताए।
कार्यकर्ता प्रशिक्षणका क्रममा आज दार्चुला पुगेपछि उनले भने- ‘बदलिँदो राजनीतिक परिवेशमा भारतसँग सिमाना जोडिएका दुईवटै जिल्ला हेर्ने रहर पनि पूरा भएको छ।’
उनले आज दार्चुलामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गरी भोलि राजधानी फर्कने कार्यक्रम रहेको माओवादी केन्द्रीय सदस्य भीम कडायतले बताए। रासस








