तनहुँ – तनहुँबाट प्राप्त समाचार अनुसार एकीकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखा पुगेका नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले बाबुराम भट्टराई झुक्किएर माओवादीमा लागेको बताएका छन्। उनले माओवादीमै लागेका कारण बाबुराम अहिले हैरान भएको समेत बताए।
समाचार अनुसार युवा संघ नेपाल गोरखाको मंगलबार छैटौ जिल्ला अधिवेशनको उद्घटन गर्दै नेता ओलीले उक्त कुरा बताएका हुन्। उनले भने,


