भारतद्वारा एक दर्जन सीमा स्तम्भको दशगजा क्षेत्रमा अतिक्रमण

डडेल्धुरा । थाहा भए अनुसार भारतले एक दर्जन सीमा स्तम्भको दशगजा क्षेत्रमा अतिक्रमण गरेको छ । अतिक्रमित अधिकांश स्थानमा भारतीय नागरिकहरुले आवादी बसाएका छन् ।


प्राप्त समाचार अनुसार  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भारतसित सीमा जोडिएको दक्षिणी क्षेत्रमा दशगजाक्षेत्रमा अतिक्रमणमा गरेको हो । भारतको लखिमपुर र खिरीसँत सीमा जोडिएको दशगजा क्षेत्रमा सीमा स्तम्भहरु अतिक्रमणमा परेका हुन् ।

 

३५