दीपक जीसी नई दिल्ली ( भारत ) – माधब
करीब एक महीना अघि भारत को दार्जिलिंग र मिरिकमा समेत बसे को जानकारी अर्घखांची टाइम्स नई दिल्ली कार्यालय ले जनाएको छ ।
नेपाल टेलीकम ले गरेको मोबाईल ट्रेसिंग अनुसार पूर्बमन्त्री रबिन्द्र श्रेष्ठ स्वम्भू र सीतापाइला क्षेत्र मा भेटिएका थिए भने सुपेक्षा सिलवाल बालाजू र गोग्वु क्षेत्र मा भेटिएकी थिन।
पूर्बमन्त्री श्रेष्ठ लाई माओबादी पार्टी ले समेत सासकृतिक बिचलन को आरोप सहित पार्टी को सामान्य सदस्य समेत न रहने गरी पार्टी निष्कासन गरेको थियो ।
माधब कुमार नेपाल निकट मानेनी श्रेष्ठ लाई पार्टी को निति बिपरीत काम गरेको ठहर गर्दै &l



