शान्ति र संविधानमा अवरोध खडा हुनुमा राजनीतिक दल नै दोषी भएको भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझीको भनाई

तनहुँ – प्राप्त समाचार अनुसार शान्ति र संविधानमा अवरोध खडा हुनुमा राजनीतिक दल नै दोषी भएको भौतिक योजना तथा निर्माण मन्त्री टोप बहादुर रायमाझीले बताएका छन्। सरकार निर्माणका लागि भारतीय र विदेशी शक्तिको दबाब आएपछि उनीहरुको दबाब सहायक हुने उनको भनाई थियो।