सार्कको अध्यक्षसमेत रहेका भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले काठमाडौं आउने

File:JigmeSingyeWangchuk.jpgकाठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षसमेत रहेका भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले अप्रिल दोस्रो साता काठमाडौं आउने भएका छन् ।

 

सार्क सम्मेलन हुनुअघि अध्यक्षले सबै सदस्य राष्ट्रहरूमा भ्रमण गर्ने गरेका छन् । १७ औं सार्क सम्मेलन २०११ अपि्रलमा माल्दिभ्सको मालेमा हुँदैछ ।