काठमाडौँ – पाँच वटा नाम प्रयोग गरी तीन वटा देशको नागरिक भएको आरोपमा विवादित अर्थ राज्यमन्त्री ल्हारक्याल लामाले आफूमाथि प्रहार गरेर सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।
संसदको राज्य व्यवस्था समितिले प्रधानमन्त्री झलनाथ खनाललाई बयान दिन बोलाएकोमा असन्तुष्टि व्यक्त गरे।



