
राजतन्त्रको अन्त्यको लागि एक भए जस्तै राजनीतिक दलहरु शान्ति, संविधान र अग्रगमनको लागि फेरि एक जुट हुनु पर्ने आवश्यकता औल्याउँदै दलहरुबीच एकता बन्न नसके संविधानसभाको म्याद १० वर्ष थपे पनि संविधान बन्न नसक्ने ठोकुवा गरे ।
शान्ति र संविधान निर्माणको जिम्मेवारी पुरा गर्न दलहरुसँग थोरै मात्रै समय भएको स्मरण गराउँदै मन्त्री रायमाझीले अब कसले के गरे भन्ने मुल्याङक गर्ने बेला आएको बताए । उहाँले भने,



