जेठ १४ गतेसम्म शान्ति र संविधान पूरा नगरे प्रधानमन्त्रीलाई राजीनामा गराउने एमाले केपी ओलीको भनाई

विराटनगर – नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले जेठ १४ गतेसम्म शान्ति र संविधान पूरा नगरे प्रधानमन्त्रीलाई राजीनामा गराउने बताएका छन्।