मोवाईलमा ईन्टरनेट प्रयोग बढ्दो, अधिकांस युवा युवतीको रोजाईमा मिग

– कृष्ण खनाल 

 
बुटवल २१ वैशाख – पछिल्लो समयमा मोवाईल ईन्टरनेट चलाउनेको संख्या बढ्दै गएको छ । त्यसमा पनी ईन्टरनेट चलाउने युवा युवतीको रोजाईमा मिगमा रहेको छ ।  खासगरी लेखाईको माध्यमबाट एक आपसमा कुराहरु साटासाट गर्ने एउटा गतीलो माध्यमको रुपमा मिग लाई अहिले लिन सकिन्छ । यसरी मगिको लोकप्रीयाता बढ्नुको कारण यो मि मोवाईलमा पनी चलाउन मिल्नुको कारण भएको प्रयोगकर्ताहरु बताउदछन । 

 

 ईन्टरनेटको सुविधाभएका मोवाईल मिग चलाउन सकिन्छ । जस्को लागी मोवाईल सेवा प्रदायक संस्थाहरु नेपाल टेलिकमको नमस्ते सिम तथन हेयर नेपालको एनसिएल सिममा समेत ईन्टरनेट जोडेन सकिन्छ । जस्को लागी ईन्टरनेट चलाउन मिल्ने तथा नमिल्ने मोवाईल सेटमा भर पर्दछ । यसरी मोवाईलमा ईन्टरनेट चलाउन मिल्ने सेट भएमा नेपाल टेलिकमका प्रयोककर्ताका लागी मोवाईलको म्यासेज बक्समा गएर जि।पि।आर एस नउचक टाईप गरेर १४०४ मा म्यासेज पठाउनु पर्दछ  भने एनसियल प्रयोगकर्ताको लागी मोवाईलको म्यासेज बक्समा गएर अल बििटाईप गरेर म्यासेज पठाउनु पर्दछ । यसरी म्यासेज पठाई सकेपछी मोवाईल कम्पनीबाट ईन्टरनेटका सम्पुर्ण सेटिङ पठाउने गर्दछ । यसरी पठाईएका सन्देशहरुलाई इनिस्टल गरेर मोवाईलमा ईन्टरनेट जोड्न सकिन्छ । यसरी ईन्टरनेट जोडिसकेपी मोवाईलको ईन्पुट एडरेष्टमा गएर गुगल नययनभि  लगन गरेर गुल सर्चमा गई  डब्लु डब्लु डब्लु डट मिग ३३ डट कम धधध।ुष्नघघ।अयु हानी त्याहा देखाइएका अपसन मध्येमा पि्रु डाउनलोडमा गएर मिग निसुल्क रुपमा डाउनलोड गर्न सकिन्छ । यसरी डाउनलोड गरिएको मिगबाट आफुले खाता बनाएर साथिहरु संग शाव्दीक कुराकानी गर्न सकिन्छ । बुटवल ९ दिपनगरमा विगत केहि महिना यता मोवाईलमा मिग चलायदै आएका रोहित शर्माले मिग सस्तो तथा सजिलो भएको कारण मोवाईलमा मिग चलायन थालेको बताए । उनले भने – टाढा भएका साथिहरुसं तथा विदेशमा भएका आफन्तहरु संग मोवाईलमा कुराकानी गर्दा धेरै पैसा लाग्ने तर मिगबाट कुराकानी गर्दा सस्तो तथा सहज रुपमा कुराकानी सस्तो पर्दछ ।

 

मिग प्रयोगको लागी अङगे्रजी भाषा जान्नु अनिवार्य हुन्छ । तर नेपालमा धेरै जसो मिग प्रयोगकर्ताले मिगमा रोमनमा कुराकानी गरेको पाईन्छ । यस्तै मोवाईलमा मिगको प्रयोग अहिले क्याम्पस लेवल देखि स सना विद्यार्थिहरुले प्रयोग गर्ने गरेको पाईन्छ । मिगले अहिले साथिहरु संग पढाईको वारेमा पनी सोध्न तथा सहयोग पुगेको दिपनगरै लेखनाथ भुषालले बताए । उनले भने – आफुले जनानेका कुरा म साथिलाई मिगमा कुरा कानी गरेर पढ्ने गरेको छ । उनले मोवाईलबाट कुरा गर्दा पैसा धेरै लाग्ने तथा गणित र लेखाका सुत्रहरु टिप्न ग्राह्ो हुने हुदा अहिले मिग एउटा पढाईमा सहयोग गर्ने माध्यम भएको बताए ।

 

अहिले मिगको प्रयोग गर्ने मानिसहरु खासगरी फेसबुक एकाउन्ट तथा ईमेल मार्फत एक अर्को साथिहरु तथा आफन्तहरुसंग कुराकानी गरिरहेका मानिसहरुको लागी सहज तथा सरल माध्ययमको रुपमा मिग लाई प्रयोग गर्ने गरेको पाईन्छ । नया नया साथिहरु बनाउने देखि एक आपसमा तस्वीरको साटासाट गर्न मिल्ने हुदा पनी युवायुवतीको रोजाईमा मिग पर्ने गरेको छ ।