तिनाउ बिकास वैकको साधारण सभा सम्पन्न

– कृष्ण खनाल 
बुटवल ३१ वैशाख/वि.स. २०६३ सालबाट आफ्नो वित्तीय कारोवार सुरु गरको तिनाउ विकास बैकले आफ्नो चौथो बाषिर्क साधारण सभा सम्पन्न गरको छ । बुटवलमा प्रधान कार्यालय रहेको उक्त बैकले आफ्नो चौथो बर्षपुरा गरिसेकेको छ । 
वार्षिक साधारण सभामा बैकका अध्यक्ष राजेन्द्र प्रसाद ओझा को अध्यक्षतामा सम्पन्न भएको थियो । साधारण सभामा आफ्नो केन्द्रय कार्यलय बुटवलको हस्पिटललाईनमा सार्ने निर्णर्य गरेको बताईएको छ । साथै बैकले यहि आर्थिक बर्षभित्र एटिएम ,एस एम एस बैङकीङ सेवा ,तथा कोटिहवा ,भुलहिमा शाखा खोल्ने जनाकारी बैक का महाप्रवन्धकले जनाकारी गराएका थिए। 
साधारण सभामा बैकका संञ्चालक रामेश्वर प्रसाद कसजुले स्वागत मन्तव्य,संञ्चालन बैकका महाप्रबन्धक प्रदिप कुमार श्रेष्ठले गरेका थिए ।