म गृहमन्त्री भएँ भन्दैमा माओवादीसँग नजिक हुनु पर्दैन, सबै दलसँग एकैखालको र समान दूरी राख्नोस्: – गृहमन्त्री कृष्णबहादुर महरा

काठमाडौ – गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुरक्षा निकायको अनुगमन थालेका कृष्णबहादुर महराले सोमबार नेपाल प्रहरीको मुख्यालय निरीक्षण गरेका छन् ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा गृहसचिवसहित पुगेका उपप्रधानमन्त्रीसमेत रहेका उनले प्रहरीलाई