– कृष्ण खनाल
वुटवल १३ जेठ – नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराएरै छाड्ने दुृढता विभीन्न हिन्दु धर्मसगँ सम्वन्धीत सघं सस्थाका प्रमुखहरुले व्यक्त गरेका छन् ।
राष्ट्रिय धर्म जागरण अभीयान लुम्विनी अञ्चलद्धारा विहीवार वुटवलमा आयोजीत सनातन हिन्दु राष्ट्र नेपालको औचीत्य विषयक वृहत विचार गोष्टीमा वोल्दै उनीहरुले यस्तो वताएका हुन् ।
कार्यक्रममा वोल्दै नेपालका प्रथम जगत गुरु वाल सन्त मोहन शरण देवाचार्यले विश्वको एक मात्र हिन्दु राज्यको नाउले चिनीने नेपालमा धर्म निरेपेक्ष राष्ट्र घोषण गर्दा आम हिन्दु धर्मालम्वीहरुक्ो मन रोएको वताउदै नेपाललाई पुन हिन्दु राज्य कायम गराउन लाखौ हिन्दु धर्मालम्वीहरु सडकमा ओर्लीनुपर्नै आवस्यकता आौल्याउनुभयो । नेपालमा पुन हिन्दु राज्य कायम गराउन हिन्दु धर्मालम्वीहरुले गरेको सत्याग्रह आन्दोलनवाट राज्यले माग सुनुवाई नगरेको वताउदै उहाले अव लाखौ हिन्दुहरु सडकमा उर्तीएर हिन्दु राज्य घोषणा गर्न वाध्य पानुपर्ने वेला आएको वताउनुभयो ।
वुटवल नयाँ गाउँस्थित मुक्तीनाथ धामका स्वामी लोकानन्दले विदेशी पैसाको आडमा नेपालका राजनैतीक दलका नेता तथा सभासद्हरुले नेपालको प्रतीष्ठाको रुपमा रहेको हिन्दु राष्ट्रलाई वेचेकोृ आरोप लगाउदै ९० प््रतीशत हिन्दुहरु रहेको मु्लुकमा कायम रहेको हिन्दु राष्ट्र वेच्नेहरुलाई धर्मको कठघरामा ल्याएरै छाड्ने वताउदै हिन्दु राष्ट्र कती रुपैयाामा वेचेको हो – त्यो रकम हामीहरुले उठाएर नेताहरुलाई दिन तयार छौ हामीलाई हाम्रोृ हिन्दु राज्य फिर्ता देउ । कार्यक्रममा राटि्रय धर्मजागरण अभीयान नेपालका महासचीव भरतराज पौडेल -पिडीत) ले आकासमा चन्द्र र र्सर्ुय रहेसम्म नेपाललाई हिन्दु राज्य हुनवाट कसैले रोक्न नसक्ने वताउद्र अन्तराष्ट्रिय जगतमा पहिचान वनाईसकेको हिन्दु राष्ट नेपालमा धर्म निरपेक्षता घोषणा गर्न जनताले मत नदीएको वताउनुभयो । राजनीतीक दलका नेता तथा सभासद्हरुले तत्काल नेपाललाई हिन्दु राज्य घोषणा नगरे लाखौ हिन्दु धर्मालम्वीहरु सडकमा उत्रीएर मुलुकलाई पुन हिन्दु राज्य कायम गराउन वाध्य पार्ने चेतावनी दिनुभयो ।
उहाले हिन्दु धर्म नमान्नेहरु आगामी निर्वाचनमा हिन्दुहरुक्ो घरमा भोट माग्न आउने अधीकार समेत नभएको वताउनुभयो ।
सो अवसरमा भारतको वनारसवाट आएका नेपाली प्रां. डा.हरी प्रसाद अधीकारी र डा गोपाल प्रसाद अधीक्ारीले नेपालमा धर्मनिरेपेक्षता घोषणा गर्दा भारतमा रहेका लाखौ नेपाली हिन्दुहरु आर्स्चर्य चकीत रहेको स्मरण गदै नेपाललाई पुन हिन्दु राज्य घोषणा गर्न आग्रह गर्नुभयो । हिन्दु धर्मसगँ सम्वन्धीत विभीन्न सघंसस्थाँका प्रमुख तथा प्रतीनिधीहरु व्ाुद्धी प्रसाद पाण्डे , डा.सोहन धिताल , वसुन्धरा पन्थी , संकर गिरी , लगाएतले मन्तव्य व्यक्त गर्दै नेपालमा पुन हिन्दु राज्य कायम गराउन आफुहरु , जस्तोसुकै वलीदानी गर्न तयार रहेको वताउनुभएको थियो ।