माओवादी पुष्पकमल दाहालले आफ्नो सुरक्षामा रहेका लडाकुलाई बिदाइ
जेष्ठ २२ गते, २०६८ मा प्रकाशित
काठमाडौ – एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सुरक्षामा रहेका
लडाकुलाई आइतबार बिदाइ गरेका छन् । उनको निवास नयाँ बजारमा भएको एक कार्यक्रममा
आफ्नो सुरक्षामा बिशेष सतर्कता अपनाएकोमा बिशेष धन्यवाद दिंदै बिदाइ गरेका हुन् ।