बुधबार राष्ट्रिय जनगणना दिवसको रुपमा मनाउन सार्वजनिक विदा

काठमाडौ  – गृह मन्त्रालयले बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गरी ‘२०६८ साल असार ८ गतेको दिनलाई
राष्ट्रिय जनगणना दिवसको रुपमा मनाउन मुलुकभर सार्वजनिक विदा दिने भनि नेपाल
सरकारबाट निर्णय भएको’ जनाएको छ ।