संविधानसभा विघटन गरी ताजा जनादेशमा जान राजनीतिक दलका लागि एकमात्र विकल्प रहेको राप्रपा नेपालका कमल थापाको धारणा
आषाढ़ १९ गते, २०६८ मा प्रकाशित
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले राजनीतिक समझदारीका आधारमा स्थानीय निकायको सञ्चालन गर्नु प्रजातान्त्रिक मान्यता विपरीत हुने बताउनुभएको छ ।