
भारतमा जनसंख्या वृद्धि नियन्त्रण कार्यक्रम सुरु भएको बुझिएको छ।
भारतको पश्चिममा पर्ने राजस्थान राज्यमा परिवार नियोजन गर्ने ब्यक्तिहरुलाई संसारकै सबैभन्दा सस्तो भनी प्रचार गरिएको नानो कार दिने योजना सार्वजनिक भएपछि उनीहरुको कार चढ्ने सपना विपना बन्ने भएको छ ।
जूलाई र सेप्टेम्बर महिनाभित्र परिवार नियोजन गर्ने ब्यक्तिहरुलाई कुपन दिइने र लक्की ड्र मार्फत बिजेतालाई टि. भी.देखि कारसम्म दिइने भएको छ।



