सामाजिक परिवर्तनका लागि प्रेस जगतको ठूलो भूमिका रहेको प्रधानमन्त्री खनालले भनाई

काठमाडौ – प्रधानमन्त्री झलनाथ खनालले सामाजिक परिवर्तनका लागि प्रेस
जगतको ठूलो भूमिका रहेको बताएका छन् । एसियाली व्रोडकास्टिङ युनियन न्युज ग्रुप
(एवियु) बैठकको बिहीबार यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री खनालले नेपालका अशिक्षित
जनतामा सूचना र सञ्चारको पहुँच पु