काठमाडौं – बजेट
भाषण अघिनै बजेट सार्वजनिक भएको घटनाको जिम्मेवारी लिएर अर्थमन्त्रीले नैतिकताको
आधारमा राजीनामा दिनु पर्ने पूर्व अर्थमन्त्री एवं सभासद प्रकाशचन्द्र लोहनीले बताएका छन् । राजधानीमा आइतबार आयोजित साक्षात्कारमा
उनले यो घटनामा कर्मचारीलाई दोष दिएर अर्थमन्त्रीले उम्किन नमिन्ने समेत स्पष्ट
पारे ।
लोहनीले आम्दानी भन्दा खर्च बढी भएको बजेट भएकोले यसले बजेट घाटा बढाउँदा महंगी
र राजनीतिक जोखिम बढाउने दावी गरे । उनले पुराना योजनाको निरन्तरता, जलविद्युतमा
लगानी लगायतका विषय सकारात्मक भए पनि



