
वीपी स्मृती दिवसको अवसरमा पटुथुममा काग्रेस नेता तथा कार्यकर्ताहरुले करिब एक सय जति विरुवा रोपेका छन । कार्यक्रममा नेपाली काग्रेसका पुर्व जिल्ला सभापति पिताम्बर शर्माउपसभापति विष्णु मुस्कान महासमिति सदस्य लक्ष्मी श्रेष्ठ श्यामनाथ कास्यव क्षेत्रीय सभापति चन्द्रमणि पोण्डे दलित संघका केन्द्रिय उपाध्यक्ष कमल विश्वकर्मा शिक्षक संघका जिल्ला अध्यक्ष मुक्तिराम भण्डारी ईन्द्र बहादुर क्षेत्री लगायत काग्रेस नेताहरुले अन्तरकि्रयामा बोलेका थिए ।
कार्यक्रम जिल्ला सभापति कमल प्रसाद भुसालको सभापतित्व कोषाध्यक्ष हरि बहादुर खडकाले सचालन र जिल्ला सदस्य लोकेन्द्र विकको स्वागतमा सम्पन्न भएको थियो ।
२९ औ बिपी स्मृती दिबस: सन्धिखर्कमा बृक्षारोपण तथा अन्तरकृया कार्यक्रम



