काठमाडौं – नेपाल र भारतको सम्बन्धको आधार बनेको सन् १९५० को नेपाल-भारत मैत्री सन्धि संशोधन र परिमार्जन हुनै नसक्ने उपप्रधान तथा परराष्ट्र मन्त्री उपेन्द्र यादवले बताएका छन्। यो सन्धि संशोधन र परिमार्जन गर्ने आधार नै छैन, दुई देशमध्ये कुनै एकले एक वर्षअघि सूचना दिएमात्र खारेज हुन सक्छ- उनले भने।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा मन्त्री यादवले भने



