बुटवलमा क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

– कृष्ण खनाल


बुटवल २० साउन-तिलोतमा लायन्स क्लव बुटवल, नेपाल परिवार नियोजन संघ रुपन्देही, मेडिकल कलेज भैरहवा तथा लायन्स तथा लायनेश ल्कब अफ बुटवलको संयुक्त आयोजनमा महिालाहरुको पाठेघर तथा स्तना क्यानसर सम्बन्धी सचेतनका कार्यक्रम सम्पन्न भएको छ ।


क्लवका  अध्यक्ष प्रेम बहादुर ताम्राकारको अध्यक्षता तथा नेपाल अबर्ुद रोग निवारण संघ, रुपन्देही, अध्यक्ष श्री र्सर्ूय  प्रसाद प्रधानको प्रमुख आतिथ्यमा रहेको कार्यक्रमा नेपाल परिवार नियोजन संघ, रुपन्देहीका रिसोर्सपर्शन सुश्री बिष्णु गुरुङ्गको प्रशिक्षणमा दिएका थिए  । 


रमेश कुमार श्रेष्ठको संञ्चालन रहेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक प्रभा गौतम गरिकी थिईन । नेपाल अबर्ुद रोग निवारण स्रघ, रुपन्देहीका महासचिव श्री दिनेश कुमार जोशीले त्यस कार्यक्रमको  बारेमा स्पष्ट पारेका थिए ।


बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा नेपाल अबर्ुद रोग निवारण संघ रुपन्देहीका उपाध्यक्षले डा. रोहित राज क्षेत्रीले नेपाल अबर्ुद रोग निवारण संघ रुपन्देही र यस सचेतना कार्यक्रमको बिचको सम्बन्धको बारेमा बोलेका थिए । साथै कार्यक्रमको बारेमा  लेख बहादुर कार्की, अध्यक्ष तेज कुमारी ताम्राकारले प्रकास पारेका थिए।