काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभासद्हरुले प्रधानमन्त्रीको राजीनामा माग गर्दै सोमबार पनि संसदको नियमित बैठक अबरुद्ध पारेका छन् ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मण घिमिरे र सभासद् रामशरण महतले प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने बताएपछि काँग्रेसका सभासद्हरु आ



