२९ साउन, काठमाण्डौं – राष्ट्रिय संचारमाध्यमका सम्पादकहरुद्धारा राजानामा दिनै लागेका प्रधानमन्त्रीलाई युवासंघको धम्की बिरुद्द ज्ञापनपत्र बुझाएका छन।प्रधानमन्त्री झलनाथ खनालले सञ्चारकर्मी र सञ्चारमाध्यममाथि आक्रमण तथा धम्की दिने जोसुकै भएपनि कार्वाही गर्ने बताउनुभएको छ।
आइतबार बिभिन्न सञ्चारमाध्यमका सम्पादकहरुले बुझाएको ज्ञापनपत्र लिंदै प्रधानमन्त्री खनालले भन्नुभयो



