एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीद्धारा बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बनाउने निर्णय

काठमाडौ  – एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी पदाधिकारी बैठकले उपाध्यक्ष बाबुराम भट्टराईको नेतृत्वमा सहमतिको सरकार बनाउने निर्णय गरेको छ । यसका लागि मंगलबारबाटै पहल थालिने भएको छ । 

प्रधानमन्त्री झलनाथ खनालले आइतवार राजीनामा दिएपछि भावी सरकार निर्माणका विषयमा रणनीति तय गर्न मंगलबार पहिलो पटक पार्टी कार्यालय पेरिस डा