संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दौरा सुरुवाललाई राष्ट्रिय पोशाक भनि सर्वोच्च अदालतले गरेको ब्याख्याकोप्रति जलाउने निर्णय गरेको छ ।
सिंहदरवारमा बसेको मोर्चाको बैठकले दौरा सुरुवाललाई राष्ट्रिय पोशाक भनेर सर्वोच्चले गरेको ब्याख्याकोप्रति जलाउने निर्णय गरेको हो । मोर्चाको आह्वानमा भएको बैठकमा थारु, आदीवासी जनजाती सभासदहरु पनि सहभागि थिए ।