भारतको रुपैडिहा बस पार्कमा झर्ने बित्तिकै दाङ घर फर्कंदै गरेका एक नेपाली लुटिए
भाद्र १० गते, २०६८ मा प्रकाशित
-जे.पाण्डे
नेपालगन्ज – सिमा स्थित भारतको रुपैडिहा बस पार्कमा झर्ने बित्तिकै घर फर्कंदै गरेका टिकाराम खड्का लुटिएका छन् । भारतको पौडिगडवाल बाट दाङको श्रीगाउँ स्थित घर जान आउँदा शनिबार सिमा स्थित बस पार्कमा खड्का लुटिएका हुन् ।