संविधान निर्माण नभएसम्म संविधान सभाका सभासदलाई पाल्पा जिल्ला प्रवेश निषेधको घोषणा


 

पाल्पा – संविधान निर्माण नभएसम्म संविधान सभाका सभासदलाई पाल्पा जिल्ला प्रवेश निषेधको घोषणा गरिएको छ। जनमोर्चा निकट अखिल छैठौंले तानसेन सितलपाटीमा सभामार्फत् शनिबार यस्तो घोषणा गरेको हो। तानसेनमा सभासद निषेध गर्न कालो ब्यानर टाँगिएको छ।

 

अखिल छैठौंका महासचिव अनिल किशोर घिमिरेले संविधान निर्माणमा भन्दा सत्ताको खेलमा लागेका भन्दै देशभर सभासदलाई खबरदारीका कार्यक्रम गरिएको बताए।