प्रधानमन्त्रीको प्रतिवद्दता विपरित गच्छदारको दबावमा गृहसचिव पौडेलको सरुवा/राष्ट्रिय पोसाक सम्बन्धमा गरिएको निर्णयले भ्रम श्रीजना गरेको भन्दै सच्चाइयो

एक महिनासम्म सरकारी अधिकारीहरुको सरुवा नगर्ने प्रधानमन्त्रीको प्रतिवद्धता विपरित सरकारले गृहसचिव लिलामणि पौडेलको सरुवा गरेको छ ।


शुक्रबार साँझ बसेको मन्त्रिपरिष्दको बैठकले पौडेललाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा र त्याहाँ रहेका सुशीलजंग राणालाई गृहमा सार्ने निर्णय गरेको छ ।


उपप्रधान एवं परराष्ट्रमन्त्री तथा सरकार प्रवत्ता नारायणकाजी श्रेष्ठ प्रकाशले विशेष परिस्थितिका कारण सचिव सरुवा गर्नु परेको बताउनु भयो । एक महिनासम्म सरकारी अधिकारीहरुको सरुवा नगर्ने प्रधानमन्त्रीको प्रतिवद्धता कायमै रहेको भन्दै उहाँले भन्नुभयो-