प्रधानन्यायाधीश खिलराज रेग्मीले द्वन्द्वकालका मुद्धा फिर्ताका विषयमा महान्यायाधिवक्ताले सोच्नु पर्ने बताएका छन् ।
सरकारले द्वन्द्वकालमा माओवादी नेता तथा कार्यकर्ताविरुद्ध लगाइएका मुद्धा फिर्ताको तयारी गरिरहेको छ । यसै सन्दर्भप्रति लक्ष्य गर्दै रेग्मीले भने,



