माओवादीको किचलो :देशभर वैद्य पक्षको समानान्तर संगठन

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षधरले पार्टी नेतृत्वको भण्डाफोर गर्दै देशब्यापी समानान्तर संगठन बनाएकाछन् ।