आइतबार साझ आएको भुकम्पले राष्ट्रपति निवास भत्त्कियो

काठमाण्डौंमा भुकम्पको धक्का महसुस हुने बेलातिर राष्ट्रपति डा. रावरण यादव शीतलनिवासमा भारतीय जनता पार्टीका नेता विजय जोलीसँग भेटघाटमा थिए ।
भेटघाट सकेर राष्ट्रपतिसँग फोटो खिचाउँदै गर्दा भूइँचालो आयो । आजको नयाँ पत्रिका दैनिकको मुख पृष्ठमा लेखिएको छ, बिजुली पनि गयो, राष्ट्रपति खाली खुट्टामा थिए । यही अवस्थामै छोरी अनुले डोर्‍याएर उनलाई बाहिर चौरमा ल्याइन् । भागदौड गर्दै उनका सुरक्षा सहयोगी पनि बाहिर निस्किए । राष्ट्रपतिको अघिपछि गर्दै उनका सुरक्षा सहयोगी पनि बारिह निस्किए ।
राष्ट्रपतिको अघिपछि गर्दै उनका भारतीय पाहुना बाहिर आइसकेका थिए । बाहिर आएपछि राष्ट्रपतिले आफन्तसँग भने,