– कृष्ण खनाल
बुटवल १ अशोज – युवा वर्गको सवालमा साझा एजेण्डा तय गरिनर्ुपर्ने एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन । वेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने क्रम वढेको तथा स्वदेशमा रहेका युवाहरु पनि वेरोजगारी समस्यावाट नकारात्मकता तर्फउन्मुख भएको उनिहरुको भनाई छ ।
मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान ँकाहुरास्ट