मेरो सरुवाको हल्ला तस्करले चलाएका हुन : एसपी खरेल

पर्साका एसपी रमेश खरेलले आफ्नो सरुवाको हल्ला तस्कर स्वयमले नै चलाएको बताएका छन्। म यहाँ आएदेखि नै यस्तो हल्ला चल्ने गरेको छ, उनले हाँस्दै भने- जुन अझै रोकिएको छैन।  
 
सरुवा