– रोहित न्यौपाने
कतिलाई पत्यारै नलाग्न सक्छ खोलाको छेउँमा बर्षौदेखि निरन्तर रुपमा ज्वाला बलिरहेको छ भनेर । तर यो सत्य हो, दैलखको श्रीस्थानमा बषौदेखि निरन्तर रुपमा ज्वाला बलिरहेको छ । जुन बाइसे चौबिसे राज्यमा शक्तिशाली मानीएको दुल्लु र दैलेख सदरमुकामको विच खोचमा रहेको श्रीस्थान खोलाको छेउँमा बर्षौदेखि निरन्तर रुपमा बलीरहेको छ ज्वाला । जसलाई धार्मिक रुपले पनि निकै महत्तवका साथ लिइएको छ ।
दैलेखको राउतकोट गाविस