प्रधानमन्त्रीलाई अमेरिकामा कालो झण्डा :सके देश फर्किनुस,नसके केही समय दिनुस-आप्रवासी नेपालीसमक्ष प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई भूस्वर्ग बनाउने अभियानमा जुट्न बिदेशमा रहेका नेपालीलाई आह्वान गर्नुभएको छ ।