– बिनोद गैरे
काठमाडौं-गणतन्त्रको सुद्रिढिकरण राष्ट्रियताको रक्षा सघींयताको बिरोध र समयमै सम्बिधान निर्माणको लागी रक्तिम सास्कृतिक अभियानले देशका बिभिन्न जिल्ला साथै बिदेशका गल्ली गल्लीमा जनजागरण अभियान साचालन गरेको छ यसै सिलसिलामा यहि आस्बिन ८ गते शनिबारका दिन काठमाडौंको राष्ट्रिय सभागृहमा बिशाल सास्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद चित्र बहादुर केसी सभासद सन्त बहादुर नेपाली रश्मीराज नेपाली मनोज भट्ट लगायत रा जमो का केन्द्रिय स्तरका अधिकाम्स नेताहरुको उल्लेखनिय उपस्थिती देखिन्थ्यो ।
कार्यक्रमका प्रमुख केन्द्र बिन्दु रक्तिम सास्कृकि अभियानका केन्द्रिय अध्यक्ष जिबन शर्माले देशमा संघिय ब्यबस्थाको अन्त नभएसम्म आफुहरुको यो संघियता बिरोधी आन्दोलन जारी रहने बताउनु भएको छ एक प्रश्नको जबाफमा शर्माले आफुहरुले जनताबाट पैसा लियर कार्यक्रम देखाउनु परेको बाध्यता भएको बताउदै जनता बाट यसरी उठेको रकम देश बचाउ अभियान र संघियता बिरोधी अभियानमा खर्चीने हुदा बिभिन्न क्षेत्रबाट आर्थिक नैतिक र भैतिक रुपमा सहयोग गर्ने सम्पुर्णलाई बिषेस धन्यबाद प्रकट गर्नु भएको थियो ।

उक्त कार्यम्रममा अर्को एउता अनैठो पन पनि देख्न पाइन्थ्यो सधै जसो खुल्ला कार्यक्रमा बिभिन्न हास्य ब्यङ्ग प्रस्तुत गर्ने नेपालका चर्चित हास्य ब्यङ्ग कलाकार मनोज गजुरेल लाई देख्दा सबैजना दङ्ग परेका थिए ।सधै अनेकौ बिषयमा जनतालाई पेट मिची मिची हसाउने गजुरेलले सो कार्यक्रममा करिब १ घण्टा संघियता र संघियताबाट देशमा पर्ने असर अहिलेका तत्कालिन देशको अबस्था को बारेमा ब्यङ्ग प्रहार गर्नु भएको थियो ।
गजुरेलले संघियतालाई यसरी बयङ्ग गर्नु भएको थियो न सघींयता भो न संङ्गी उता भो संघियता त बिदेसीको जुत्ता भो ू जस्ता ब्यङ्ग प्रस्तुत गर्दै संघियता बिरोधी रक्तिमका बिभिन्न कार्यक्रमका आफु संघियता बिरोधी भएको हुदा सहभागीता जनाउदै आएको र निरन्तर सहभागीता जनाउने बताउनु भएको थियो ।
कार्यकममा करीब १००० एक हजार भन्दा बढि दस्रकको उपस्थिती रहेको थियो कार्यक्रममा रक्तिम सास्कृतिक अभियानले अहिलेको देशको अबस्था संङ्ग मिल्दा जुल्दा गित तथा संगित प्रस्तुत गर्दा धेरेका आँखा रसायका थिए । कार्यकममा मधेशी पहाडी हिमालका हिमाली सबै जाती जनजाती हामी सबै नेपाली हत्केलाले छेकुकी पछौरीले ढाकुकी यो हो हाम्रो जिबन ज्योती बतासले निभाउन्छकी हुरी चल्यो झन झन यो रातो लालटिन नेपाली माटोले भन्छ तिमिलाई बिदेश पसि बिसर्ियौकी गाँउ घर लाई सम्झदै छौ दाजुभाई देश जान थाल्यो टुक्रा टुक्रा परेर नेपाल खोइ जस्ता लधु नाटक प्रस्तुत गरेको थियो ।
कार्यक्रम पस्चात छोटो कराकानी गर्दै रक्तिम सास्कृतिक अभियानका अध्यक्ष जिबन शर्माले अबको बिशाल कार्यक्रम दशैको पुर्णिमाको दिन अर्घाखाँचीको अर्घामा हुने बताउदै आफुपनि सो कार्यक्रममा सहभागी हुने जानकारी दिदै म संङ्ग एउटा गित गाउनु भो सामन्तले नौजाल बुन्छ आखिरीमा मसालकै जित हुन्छ ।