सार्वजनिक विदाका दिनपनि शान्ति र संविधानको काम नरोकिने
आश्विन ९ गते, २०६८ मा प्रकाशित
संयुक्त राष्ट्रसंघको ६६ औ महासभामा भाग लिएर सोमवार विहान काठमाण्डौ आइपुगे लगत्तै प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रधानमन्त्री र सभामुखविच भएको भेटवार्तामा यस्तो सहमति भएको हो ।
प्रधानमन्त्री भट्टराई र सभामुखविच करिव आधा घण्टा भएको भेटवार्तामा