यस वर्षको बडादसैं कोजाग्रत पूर्णिमा मनाएर सकियो

काठमाडौ – यस वर्षको बडादसैं मंगलबार कोजाग्रत पूर्णिमा मनाएर सकिएको छ । घटस्थापनादेखि सुरु यो चाड मंगलबार राति महालक्ष्मीको पूजा गरेर सकिएको हो ।

घटस्थापनामा राखिएको जमरा घर

अन्य समाचारहरु