प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा कात्तिक ३ देखि ६ सम्म भारतको औपचारिक भ्रमण गर्ने

काठमाडौ  – प्रधानमन्त्री बाबुराम भट्टराईले कात्तिक ३ देखि ६ सम्म भारतको औपचारिक भ्रमण गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयले तयार पारेको प्रारम्भिक कार्यसूचीमा प्रधानमन्त्रीको सुरुमा प्रस्तावित सातदिने भ्रमण छोट्ट्याएर चार दिनमा सीमित गरिएको हो ।

भारतीय राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री, विदेशमन्त्रीसहितका विशिष्ट पदाधिकारीसँगको औपचारिक भेटवार्तामा प्रधानमन्त्रीका अघिल्ला तीन दिन केन्द्रित हुनेछन् । त्यही बीचमा भारतस्थित