मैले त्याग गरेकाले बाबुराम प्रधानमन्त्री : दाहाल


 एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले त्याग गरेकाले बाबुराम भट्टराई प्रधानमन्त्री भएको बताएका छन्। अर्घाखाँचीमा आयोजित कोजाग्रत पूर्णिमा मेला तथा आमसभालाई सम्बोधन गर्दै दाहालले भने, ‘सानो चोटले यो सरकार बनेको हैन।’


उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री हुनुलाई चमत्कारको संज्ञा दिदै उनले भने,