विवादास्पद अभिव्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारी पदमुक्त

काठमाडौं – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले विवादास्पद अभिव्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।

भण्डारीले भने अभिव्यक्ति दिएकै भरमा राजीनामा नदिने बताउँदै बैठकबाट निस्किएका छन् ।