४ कार्तिक, तनहुँ । एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा बादलले पार्टी नेतृत्वको वर्तमान सरकारको काम सन्तोषजनक नभएको बताउनु भएको छ । सरकार गठन भएको ४५ दिन बित्न लाग्दा पनि कुनै गतिलो काम गर्न नसकेको भन्दै उहाँले जनताले सरकारको मूल्याङ्कन गर्ने समय आएको बताउनु भयो ।
तनहुँको दमौलीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव थापाले भन्नुभयो(