एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारलाई लङ्गडोको संज्ञा दिंदै सबैभन्दा कमजोर र निरिह रहेको टिप्पणी गर्नुभएको छ । नेपाल सम्वत् र दीपावलीको अवसरमा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य कृष्णलाल महर्जनले आज ललितपुरमा आयोजना गरेको शुभकामना आदान



