तिब्बतीलाई ‘एक्जिट भिषा’ दिनुपर्ने माग राख्दै त्यसो नगरे नेपाललाई आर्थिक सहयोग रोक्ने अमेरिकी चेतावनी

१८ कात्तिक,  अमेरिकाले तिब्बती शरणार्थीलाई नेपालको बाटो हुँदै तेश्रो मुलुक जान नदिए नेपाललाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको छ । चीनबाट भागेर नेपाल आएका तिब्बती शरणार्थीलाई अमेरिका लगायतका तेश्रो मुलुक जान