माओवादी सभासद बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिने निर्णयबारे पुनर्विचार गरिने


 

मनकामना, गोरखा  – माओवादी सभासद बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिने निर्णयबारे मन्त्रिपरिषद्ले पुनर्विचार गर्ने कार्यवाहक प्रधानमन्त्री विजय गच्छदारले बताएका छन् ।