अफगानिस्तानको पूर्वी पकटिका प्रान्तमा नेटो सेना र तालिवान लडाकुबीच भएको संघर्षमा ६० लडाकु मारिएका छन् । बरमाल क्षेत्र नजिक भएको आक्रमणमा नेटो सेनातर्फ पनि क्षति भएको स्थानिय अफगान अधिकारीले जनाए पनि यसको पुष्टि हुन सकेको छैन ।
यसैबीच बरमाल जिल्लाको मरघा क्षेत्रमा नेटो