माओवादी शान्ति प्रक्रियामा इमान्दार नभएको काँग्रेस शसाङ्क कोइरालाको आरोप

काँग्रेस नेता डा. शसाङ्क कोइरालाले माओवादी शान्ति प्रक्रियामा इमान्दार नभएको आरोप लगाउनु भएको छ ।

 

 

आज सिन्धुपाल्चोकको भोटफिपामा भएको कार्यक्रममा नेता कोइरालाले सात बूँदे सहमतिपछि पनि शान्ति र संविधानप्रति माओवादी ईमान्दर नभएको आरोप लगाउनुभयो ।

 

उहाँले काँग्रेसको नेतृत्वमा मात्रै शान्ति प्रकृया र संविधान लेखन निश्कर्षमा पुग्ने दाबी पनि गर्नुभयो ।