– पदमा पुगेकै दिनदेखि हरेक क्षेत्रमा मितव्ययिता नीति अबलम्बन गर्ने दाबी गर्दै आएका प्रधान मन्त्री बाबुराम भट्टराईले अहिलेसम्मकै सबैभन्दा ठूलो मन्त्रिमण्डल गठन गरेर नयाँ कीर्तिमान कायम गरेका छन्। उनले आज शपथ गराएका ४ राज्य मन्त्रीपछि अब मन्त्रीको सङ्ख्या ४९ पुगेको छ।
काठमाडौ – प्रधानमन्त्री बाबुराम भट्टराईले हालसम्मकै सबैभन्दा ठूलो मन्त्रिपरिषद्को गठन गरेका छन् । आइतवार चार राज्य मन्त्रीको सपथ पछि मन्त्रीहरुको संख्या ४९ पुग्ने छ ।
आइतबार प्रधानमन्त्री कार्या
लय सिंहदरबारमा उनले चार जना राज्यमन्त्रीहरुलाई सपथ खुवाए । नयाँ राज्य मन्त्रीहरुमा ओमप्रकाश यादव